बागमतीमा खेलकुदको क्षेत्रमा देखिने गरी विकास हुन्छ– मन्त्री बहादुर सिं लामा
रामेछाप– बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले बागमती प्रदेशमा खेलकुदको क्षेत्रमा देखिने गरी विकास गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल विद्यार्थी संघ रामेछापले आयोजना गरेको बागमती प्रदेश स्तरीय ‘प्रथम नेविसंघ कप–२०८०’ को उद्घाटन गर्दै बागमती प्रदेशमा हुने हरेक विकाससँगै खेलकुदको विकास पनि अब देखिने गरी गर्ने प्रतिबद्धता जनाएका हुन् । मन्त्री […]












