समाचार

सुनापति गाउँपालिकाको प्रशासकीय भवन बिहीबारदेखि संचालनमा आउने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाको नयाँ बनेको प्रशासकीय भवन संचालनमा आउने भएको छ । आर्थिक वर्ष २०७७/०७८ बाट निर्माण कार्य सुरु भएको भवन हाल निर्माण सम्पन्न भएर संचालनमा आउने भएको हो । भवन निर्माणको लागि गएका आर्थिक वर्षहरूमा एकै पटक पर्याप्त बजेट नभएको कारण पटक–पटकको बजेटबाट निर्माण कार्य गर्नु पर्ने भएकाले प्रशासकीय भवन बन्न ढिला भएको […]

  1. समाचार

    रामेछाप–७ सुकाजोरका ७ सय बढी किसानलाई परिचय पत्र, निःशुल्क मल वितरणलाई निरन्तरता

    रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले चालु आर्थिक वर्षको सुरु देखि सम्ममा वडाबाट भएका विकास निर्माणको अवस्था, वडाबाट प्रवाह भएका सेवा प्रवाहको गुणस्तरीयता र वडा नं ७ मा नगरबाट संचालनमा रहेका विभिन्न योजनाहरूको बारेमा सार्वजनिक सुनुवाइ मार्फत स्थानीय नागरिकको सहभागितामा सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को हाल सम्ममा वडा तथा […]

  2. समाचार

    रामेछाप नगरको घोषणा: राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण जित्नेलाई ५ हजार, उपाधि जिते १ लाख

    रामेछाप- रामेछाप नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेमा एक लाख पुरस्कार दिने घोषणा गरेको छ । छैटौँ रामेछाप नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख लवश्री न्यौपानेले पौष २१ गतेबाट हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रामेछाप नगरपालिकाले जितेमा एक लाख पुरस्कार दिने घोषणा गरेका हुन् […]

  3. समाचार

    रामेछाप नगरपालिकालाई विकासमा पछि पार्ने छैन– कान्छाराम

    रामेछाप- प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ कान्छारामले रामेछाप नगरपालिकालाई आफ्नो कार्यकाल भरी सधैँ पहिलो नम्बरमा राखेर विकासमा साझेदार बन्ने बताएका छन् । शनिवार सम्पन्न रामेछाप नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तामाङले आफ्नो कार्यकाल भरी रामेछाप नगरपालिकाको विकासमा नगरपालिका र नगरवासीहरूसँग साझेदार गर्दै विकास गर्ने बताएका हुन् । कार्यक्रमका […]

  4. समाचार

    रामेछाप नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकर माविलाई

    रामेछाप- रामेछाप नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकर माविले जितेको छ । शनिवार सम्पन्न छैटौँ रामेछाप नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सबै भन्दा बढी स्वर्ण सहित ८५ पदक जित्दै प्रतियोगिताको उपाधि गौरीशंकर माविले जितेको हो । प्रतियोगितामा रामेछाप नगरपालिका वडा नं ८ मा रहेको गौरीशंकर माविले ३३ स्वर्ण, २७ रजत र २५ कास्य गरी […]

  5. समाचार

    सुनापति गाउँपालिकाले पालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउने

    रामेछाप- रामेछापको सुनापति गाउँपालिकाले सुनापति गाउँपालिकाका आम नागरिक, पालिका भित्र कार्यरत सरकारी कर्मचारी र गाउँपालिका भित्रै कार्यक्षेत्र रही कार्यरत वित्तीय संस्थाका कर्मचारीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । सुनापति गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापसँगको सहकार्यमा रामेछाप, काभ्रेपलान्चोक, काठमाडौँ, भक्तपुर र ललितपुरका स्वास्थ्य संस्थाहरूमा उपचार गराउँदा सुनापति गाउँपालिकाका स्थानीय, पालिका भित्र कार्यरत सरकारी […]

  6. समाचार

    काँग्रेस नेता राजनारायण श्रेष्ठको निधन

    रामेछाप– नेपाली काँग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको निधन भएको छ । श्रेष्ठको मंगलबार राती काठमाण्डौमा हृदयाघातबाट निधन भएको हो । श्रेष्ठ आफैले संचालन गर्दै आएको होटलमा उनलाई मंगलबार राती करिब ८ः३० बजे हृदयाघात भएको र उपचारको लागि किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको भए पनि बचाउन नसकिएको नेपाली काँग्रेस रामेछाप प्रदेश सभा […]

  7. दुर्घटना

    विपी राजमार्गमा बस र मोटरसाइकल ठोक्किएर दुई जनाको ज्यान गएपछि बसमा आजगनी

    रामेछाप– विपी राजमार्ग स्थित सिन्धुलीको झांगाझोलीमा रातमाटामा यात्रुबहाक बस र मोटरसाइकाल ठोक्किएर घटना स्थलमै दुई जनाको ज्यान गएपछि स्थानीयले यात्रुबहाक बसमा आगजनी गरेका छन् । सोमवार विहान रामेछापको मन्थलीबाट काठमाण्डौ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को पूर्व अरनिको यातायात सेवा प्रालिको बस र काठमाण्डौबाट खुर्कोट तर्फ जाँदै गरेको वा ६० प ३५४५ […]

  8. समाचार

    गोकुलगंगा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    रामेछाप- गोकुलगंगा गाउँपालिका अन्तर माध्यमिक तह स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका भित्रका सबै मावि र मावि तहमा अध्ययनरत विद्यार्थी सहभागि हुने प्रतियोगिता गाउँपालिकाको वडा नं २ ठोसेमा शनिवार देखि सुरु भएको हो । गोकुलगंगा गाउँपालिकाको आयोजना तथा शारदा मावि ठोसेको व्यवस्थापनमा संचालन भएको प्रतियोगितामा वडा नं १ देखि वडा […]

  9. समाचार

    रामेछापमा वैदेशिक रोजगारीको ग्राफः एक वर्षमा साढे सात हजार युवा बिदेसिए

    रामेछाप- रामेछापबाट वैदेशिक रोजगारीमा जानेको संख्या वार्षिक रूपमै वृद्धि हुँदै गएको छ । बितेका दुई वर्षलाई तुलना गर्ने हो भने अघिल्लो वर्ष भन्दा पछिल्लो वर्ष रामेछापबाट श्रम स्वीकृति लिएर जानेको संख्या १५ प्रतिशतले वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७८/०७९ मा रामेछापबाट ५ हजार ५ सय ४० जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए […]

  10. समाचार

    प्राकृतिक सुन्दरता र धार्मिक स्थलको प्रचारको लागि गुम्देलमा खेलकुद– अध्यक्ष सुनुवार

    रामेछाप– उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गुम्देलको प्राकृतिक सुन्दरता र धार्मिक पर्यटकीय क्षेत्रको प्रचार प्रसारको लागि गुम्देलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको बताएका छन् । आइतबार देखि उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देलमा सुरु भएको चौथो उमाकुण्ड गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्दै अध्यक्ष सुनुवारले गुम्देलको प्राकृतिक सुन्दरता र धार्मिक पर्यटकीय क्षेत्रको प्रचार […]

  11. राजनीति

    एमालेको समृद्धिका लागि संकल्प यात्रा सोमबार साँझ रामेछाप आइपुग्ने

    रामेछाप- नेकपा एमालेले मङ्सिर १४ गतेबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुरु गरेको समृद्धिको लागि संकल्प यात्रा सोमबार रामेछाप आइपुग्ने भएको छ । बैतडीको झुलाघाटबाट सुरु भई पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुने समृद्धिको लागि संकल्प यात्रा सोमबार रामेछाप आइपुग्ने भएको हो । नेपाल कम्युनिस्ट पार्टीका महासचिव पुष्पलालको जन्मथलो समेत रहेको रामेछापमा वर्तमान पार्टी अध्यक्ष केपी […]