उमाकुण्डको ५ हजार ८ सय ४३ मतगणना सकियो, कान्छाराम ८ सय ९९ मतले अगाडि

रामेछाप– रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ को मतगणना सकिदाँ प्रतिनिधिसभा सदस्यको पदमा नेपाली काँग्रेसका पुर्णबहादुर तामाङ (कान्छाराम) को अग्रता कायमै रहेको छ । उमाकुण्ड गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ को मतगणना सकिदाँ एमालेका उम्मेद्वार कैलाश प्रसाद ढुंगेल भन्दा काँग्रेसका उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम ८ […]

उमाकुण्डको ५  हजार ८ सय ४३ मतगणना सकियो, कान्छाराम ८ सय ९९ मतले अगाडि

रामेछाप– रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ को मतगणना सकिदाँ प्रतिनिधिसभा सदस्यको पदमा नेपाली काँग्रेसका पुर्णबहादुर तामाङ (कान्छाराम) को अग्रता कायमै रहेको छ । उमाकुण्ड गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ को मतगणना सकिदाँ एमालेका उम्मेद्वार कैलाश प्रसाद ढुंगेल भन्दा काँग्रेसका उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम ८ सय ९९ मतले अगाडि रहेका छन् । वडा नं ५ प्रितिमा तामाङले ४ सय ३६ मत पाएका छन् भने ढुंगेलले ४ सय ६६ मत पाएका छन् ।

तामाङले हाल सम्म २ हजार ८ सय ८३ मत पाएका छन् भने ढुंगेलले १ हजार ९ सय ८४ मत पाएका छन् । उमाकुण्ड गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ को गरी ५ हजार  ८ सय ४३ मतगणना सकिएको छ । सोमबार बुलेका देखि सुरु भएको मतगणना अहिले पनि जारी नै रहेको छ ।

समाचार का थप समाचार